गृहपृष्ठ » समचार, सूचना प्रविधी

June 12, 2016 | Posted by Admin | समचार, सूचना प्रविधी

साइवर दुरुपयोग गर्ने अपराधीको खोजी शुरु

प्रहरी प्रशासन, साइवर अनुसन्धान केन्द्र र सञ्चारकर्मीहरु अपराधीको खोजी कार्यमा सक्रिय ३० जेष्ठ, प्युठान साइवर अपराधीको खोजी कार्य शुरु भएको छ । प्यूठानबाट प्रकाशन हुने हाम्रो एकता राष्ट्रिय साप्ताहिक र एबीसी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राधिका...

पूरा समाचार >

June 11, 2016 | Posted by Admin | सूचना प्रविधी

के तपाई अनलाईन Job को नाममा ठगिन लाग्नुभएको त छैन ?

-सुरज कुमार अहिले फेसबुकमा अनलाइन Job को नामबाट बिज्ञापन गरि पैसा लिएर तालिम दिने भन्दै पैसा लिईरहेको देखिएको छ. त्यसैले साथीहरु मैले जानेका केहि कुरा हरुको बारेमा जानकारी गराउन गईरहेको छु कृपया यसलाई राम्रो संग...

पूरा समाचार >

June 10, 2016 | Posted by Admin | सूचना प्रविधी

कसरि चिन्ने फेक आइडी ?

-सुरज कुमार “आजभोली फेसबुकमा धेरै घटनाहरु घटेका छन् ! त्यस्ता घटनाहरु प्राय: फेक आईडी बाट घट्ने गर्छन , त्यसैले आउनुहोस यसको बारेमा केहि कुरा बुझौ !  सबै भन्दा पहिला बुझौ कि फेक आईडी र ह्याकिंग...

पूरा समाचार >

June 9, 2016 | Posted by Admin | सूचना प्रविधी

सिंगापुरमा सरकारी कर्मचारीलाई इन्टरनेटमा प्रतिबन्ध

सिंगापुर । सिंगापुर सरकारले त्यहाँका सरकारी कर्मचारीलाई कार्यालयमा इन्टरनेट चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।अर्को बर्षको मे महिनापछि सरकारी कार्यालयका कम्प्युटरमा इन्टरनेट ब्लक गरिने त्यहाँको सरकारलाई उदृत गर्दै स्ट्रेट टाइम्स दैनिकले जनाएको छ । सरकारी...

पूरा समाचार >

June 8, 2016 | Posted by Admin | विशेष, सूचना प्रविधी

फेसबुकमा किन झुटो समाचारहरु लेखिन्छ?

-सुरज कुमार फेसबुकमा किन झुटो समाचारहरु लेखिन्छ? के तपाईलाई थाहा छ? यसो गर्दा कसरि फाइदा हुन्छ? आजभोली सामाजिक संजालको प्रयोग गरेर नराम्रो र हुदै नभएका घटनाहरुलाई समाचार बनाएर पोस्ट गर्ने चलन चलेको छ ! तपाईहरुलाई...

पूरा समाचार >

May 25, 2016 | Posted by Admin | सूचना प्रविधी

एनसेलमा अफरै अफर

काठमाडौं , जेठ १२। देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक...

पूरा समाचार >

May 22, 2016 | Posted by Admin | सूचना प्रविधी, स्वास्थ्य

क्यान्सरको औसधि पत्ता लगाए, नेपाली बैज्ञानिकले !

काठमाडौं । विश्वको कुनै विकसित देशमा भएको भए डा. राजेन्द्र ज्ञवाली यतिन्जेल ‘सेलिब्रिटी’ भइसक्थे । तर, नेपालजस्तो मुलुकमा न उनको चर्चा भयो, न कामको खोजीनिती । नेपाल सरकारले उनलाई यस वर्षको बिज्ञान पुरस्कार प्रदान ग¥यो...

पूरा समाचार >

May 21, 2016 | Posted by Admin | सूचना प्रविधी

डोटीको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध । 

लोकेश शिरीष अधिकारी/डोटी, जेष्ठ ८ । डोटीको पश्चिम क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विगत एक साता यता पश्चिम क्षेत्रका बिभिन्न गाविसहरुमा फोनसेवा नहुदा स्थानिय मर्कामा परेका छन । पश्चिम क्षेत्र स्थित डौड, तोलेनी, छपाली, गीरिचौका...

पूरा समाचार >

May 21, 2016 | Posted by Admin | सूचना प्रविधी

ट्वीटरमा हुने छैन शब्दको पावन्दी

एजेन्सी । सामाजिक सञ्जाल पनि अब ‘बिजनेस वार’ सुरु हुने संकेत देखिएको छ । यस वारको निश्चित फाइदा प्रयोगकर्तलाई नै हुनेछ । अमेरिकन म्यागजिन ‘द वर्ज’ का अनुसार माइक्रो ब्लगिङ्ग साइट ट्वीटर आफ्नो प्रयोगकर्तालाई आकर्षण...

पूरा समाचार >

May 17, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

विदेश जाने कामदारलाई स्मार्ट कार्ड

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्मार्ट कार्ड वितरण गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता तथा सह–सचिव गोविन्दमणि भुर्तेलको संयोजकत्वमा मन्त्रालयले स्मार्ट कार्ड लागू गर्ने विषयमा समिति निर्माण गरेको छ । समितिले स्मार्ट कार्ड...

पूरा समाचार >

मुद्रा रुपान्तरण