उद्यमशिलता विकास तालिम सम्पन्न

उद्यमशिलता विकास विषयक ७ दिने तालिम बुटवलमा सम्पन्न भएको छ । तालिम सिप परियोजनाा अन्तर्गत साना किसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना , औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठानको सहकार्य र UK AIDको आर्थिक सहयोगमामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रशिक्षकद्वय अमिर लामा र इश्वरी प्रसाद शर्माले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने तालिममा सिकेका कुरा लागू गरेपछी मात्र थाहा हुने बताउनुभएको थियो ।

त्यसैगरी समापन कार्यक्रमका अध्यक्ष तथा सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईले क तालिममा सिकेका कुराहरु अक्षरस पालना सफल उद्यमी बन्न सकिने र यो तालिम वैदेशिक रोजगारबाट फर्केका र नेपालमा नै उद्यम गरेर बसेकाहरूका लागि कोशेढुङ्गा साबित हुने कुरामा जोड दिनुभएको थियो ।

तालिमको मुख्य उद्देश्य बैदिशिक रोजगारबाट फर्केका र नेपालमा नै ब्यबसाय गरिरहेका साना किसान कृषि सहकारी संस्था लि. का शेयर सदस्य वा शेयर सदस्यका परिवारलाई उद्यम गर्न प्रेरीत गर्नु र उद्यमशिलता विकासको बारेमा जानकारी दिनु रहेको सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

तालिममा साना किसान विकास लघुबित्त बित्तिय संस्था लि. इलाका कार्यालय बुटवल अन्तर्गतका रुपन्देहीका ९ वटा साना किसान र नवलपरासीका ९ वटा साना किसानबाट ३६ जना सहभागीहरुको सहभागीता रहेको थियो ।

तालिममा औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठानकाका प्रशिक्षक अमिर लामा ,इश्वरी प्रसाद शर्मा ,राम प्रसाद तिवारी र यमकुमारी आचार्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने साना किसान विकास लघुबित्त बित्तीय संस्था केन्द्रीय कार्यालयको प्रतिनिधि अम्बिका न्यौपाने लगायतले आफ्नो भनाई राख्नु भएको थियो साथै सहजीकरण सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठी सम्पन्न ।

बुटवल,१८ असोज सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठि सानाकिसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना तथा सिप परियोजना र UK AID को सहकार्यमा बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा सीप परियोजना संचालन भएदेखि हालसम्म भएको प्रगती बिबरण परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । परियोजनाले आगामी दिनमा बैदेशिक रोजगारबाट फर्केका र बैदेशिक रोजगारमा जान चाहने साना किसानका एकाघर परिवारलाई लक्षित गरि निकट भबिष्यमा सञ्चालन गर्ने विभिन्न सिपमुलक तालिमको र आगामी कार्ययोजनाको बारेमा सीप परियोजनाका संयोजक कृष्णले अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान अभियन्ता सुकदेव न्यौपानेले सीप परियोजनाबाट बुटवल इलाका अन्तर्गतका ३३ वटा साना किसान कृषि सहकारी संस्थाहरुले फाईदा उठाई बैदेशिक रोजगारबाट फर्केकाहरुलाई बढी मात्रामा समेट्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमका सभापती एबम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडाले सरकारले सहकारी संस्थालाई हेर्ने दृष्टि र दृष्टिकोण फरक भएको र सहकारीहरुको समस्या बुझेर समाधान गर्न सरकार तल्लिन हुनुपर्ने बताउनु भयो । सरकारले तीन खम्बे आर्थिक नितिमा सहकारी भएको र त्यसको कार्यन्वनको कमि भएको बताउनु भएको । उहाँले अब साना किसान कृषि सहकारीहरु एकीकरण भएर जानुको बिकल्प समेत नभएको बताउनुभयो । कार्यक्रममा साना किसान विकास लघुबित्त बित्तिय संस्था इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश भट्टराईको स्वागत र अधिकृत राजेश भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

पुरस्कृत युवा : चाहना नेपाली, देवदह- १०, रुपन्देही

देवदह,१५ असोज

उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार देवदह क्षेत्र भित्रका एक जेहेन्दार र सामाजिक रुपान्तरणमा चिन्तन राख्ने क्रियाशील युवालाई प्रदान गरिने सस्थाका अधक्ष्य सागर कंडेल ले बताउनु भयो ।

जनप्रिय मा. बि . भलुही रुपन्देही बाट कक्षा १२ को परिक्षा दिएकी चाहना नेपाली घरकि एक्ली छोरी, सानै उमेर बाट घरको अभिभाबकत्व कुशल रुपमा निर्बाह गर्दै सामाजिक रुपान्तरणका लागि उज्यालो लाल्टिन प्रतिष्ठान एवं अन्य संघसस्थाहरु बाट आयोजित विभिन्न गतिविधिहरुमा स्वयमसेवक को रुपमा जोडिएकि युवा हुन् । समाज को रुपान्तरण को लागि आगामी दिनहरुमा पनि चाहनाको सक्रिय सहभागिता एवं  नेतृत्व को अपेक्षा सहित उज्यालो लाल्टिन प्रतिष्ठान का सदस्यहरु को उपस्थितिमा नगद रु ५०००/- प्रोत्साहन पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक युबराज चापागाईंले बताउनु भयो।

न्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन,२५ दिनसम्म उठेन सीताको शव

रुपन्देही १३ असोज तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुन: चर्किएको छ । २५ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धान प्रभावकारी नभएको र आफुहरुलाई चित्त नबुझेको भन्दै न्यायका लागि आफुहरुलाई स्थानियले साथ् दिन भन्दै पुन: आन्दोलन चर्काउने घोषणा गरेका छन्। तिलोत्तमा-८ मणिग्राम चार नम्बरकी २७ वर्षिया सीता भण्डारीको भदौ १९ गते राती आत्महत्या नभई हत्या भएको आरोप लगाउदै माईति पक्षले न्याय दिलाई पाउ भनि पुन: आन्दोलन शुरु गरेको छ ।आन्दोलनका क्रममा तिलोत्तमाका वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ भने सडक आन्दोलन मार्फत माईति पक्षले आन्दोलन चर्काउने बताएको छ । 

उनीहरुले बुधबार तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै मणिग्राममा प्रदर्शन गरेका छन् ।मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । सीताको परिवार र इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरबीच नजिकको सम्बन्ध (आफन्त) भएकाले पनि आफूहरुको मुद्दा राम्रोसंग नहेरेको भण्डारीको गुनासो छ ।शुरूमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि माइती पक्षले आन्दोलन चर्काएपछि आत्महत्या दुरुत्साहनमा उजुरीमा अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले भने सीआईबीको टोलीले अनुसन्धान गरेकाले छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।


अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले घटनाको अनुसन्धान भइरहेको छ ।मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नदिइएको, प्रहरी नआउँदै पासो काटिएको, मुखबाट रगत बगेको, गला कस्सिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको सीताका भाइ सुरजले बताए ।आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।


घटना हुनु अघिल्लो दिन ज्वाई टीका पौडेलले आफ्नो घरमा आएर अब ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेर गएको सीताका बाबु हरिप्रसाद भण्डारीको दावी छ ।डीएसपी मदन कुवँरले भने आफूहरूले अनुसन्धान गरिरहेको र पीडितको आशंका सही नरहेको दावी गरे । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो ।यसअघिकी श्रीमतीसँगको सम्बन्धविच्छेदपछि टीकाले दोस्रो विहे गरेका थिए । टीकाले पाल्पाको तानसेनमा ‘दी दरबार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका छन् ।


सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताउनुभएको छ। परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै सीताका आफन्त तथा महिला अधिकारकर्मीहरुले उनको घर अगाडि विरोध प्रदर्शन गरेका हुन।मणिग्राम चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएकोमा सीताका माइती पक्ष तथा स्थानियले विभिन्न नारासहितका प्ले कार्डसहित सीतालाई न्याए दिलाउन माग गरेका हुन । 

 

A three-day conference on marginalized youth at Gamgadi, Mugu.

Suraj Bhattarai, News Reporter A three-day conference on marginalized youth of Mugu and Rupandehi District has been held at Gamgadi, the district headquarters of Mugu. The conference was organized by Karnali Rural Upliftment and Social Development Center (CDS-Park) with the...

 

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ । चौधरीले पश्चिम नवलपरासीमा नेकपा एस को जिल्ला भेलालाई सम्बोधन गर्दै...

 

टोल टोलमा प्रहरी कार्यक्रम देवदहमा हुने ।

आफ्नो सीमित स्रोत र साधनबीच “सुखी नेपाली समृद्ध नेपाल”को नारालाई साकार पार्न टोल टोलमा प्रहरी कार्यक्रम ल्याई नयाँ कामको थालनी नेपाल प्रहरीले सुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनमा यहि मिति २०७५ असार ८ गते शुक्रवारका दिन होटल...

 

सन्ध्या म्युजिकल लाइभ शोमा गायक पुस्कर सुनुवार र गायिका पुजा सुनुवारले दर्शकलाई नचाए ।

  फागुन २७ काठमाण्डौ । गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । उक्त कार्यक्रममा संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता र सभापति सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा गायक संगीतकार पुस्कर सुनुवार अतिथि...

विशेष

A three-day conference on marginalized youth at Gamgadi, Mugu.

Suraj Bhattarai, News Reporter A three-day conference on marginalized youth of Mugu and Rupandehi District has been held at Gamgadi, the district headquarters of Mugu....

समचार

 

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ ।...

 

‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

सुरज भट्टराई/ देवदह : बर्बरी फेशन हाउसको आयोजना तथा लियो क्लब अफ लर्ड बुद्धको व्यवस्थापनमा ‘मिस देवदह – २०७५’को  दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । नेपाली मोडेलिङ पेशालाई...

 

एस.ई.ई. नतिजा आज । 

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा...

राजनीति

 

नवलपरासीका स्थानीय तहमा नेपाली कांग्रेसको कुन गुटले मार्ला बाजि ?

युबराज चापागाईं/ नवलपरासी,आश्विन ३ नेपाली कांग्रेसको १४ औं महाधिवेशन बिवादका बिच पनि सम्पन्न हुदै छ । देशभर केहि वडा बाहेक अधिकामश वडामा सहमति र निर्वाचन मार्फत अधिवेशन सम्पन्न भएका छन।...

 

संविधान दिवसको अवसरमा नवलपरासी चिसापानीमा दिप प्रज्वलन

युबराज चापागाईं / नवलपरासी असोज ३संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस वडा समिति र नेपाल विद्यार्थी...

 

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ ।...

खेलकुद

 

सहिद दुर्गा तिवारी स्मृती भलिबल कप

चैत्र ७, देवदह/देवदह ४, अवस्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा सहिद दुर्गा तिवारीको स्मृतिमा प्रथम वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता शुभारम्भ भएको छ । युवा तथा खेलकुद विकास समितिको...

 

भारतबिरुद्ध नेपालको शानदार जित

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले टेस्ट रास्ट्र भारतको यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ । मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै...

 

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय...

अन्तर्राष्ट्रिय

 

A three-day conference on marginalized youth at Gamgadi, Mugu.

Suraj Bhattarai, News Reporter A three-day conference on marginalized youth of Mugu and Rupandehi District has been held at Gamgadi, the district headquarters of Mugu. The conference was organized by...

 

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ ।...

 

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

सोतन्त्र नेपाल/ कतार। समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेसन २२ डिसेम्बेर २०१७ का दिन कतारमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय सहितको नयाँ...

अन्तर्राष्ट्रिय

A three-day conference on marginalized youth at Gamgadi, Mugu.

Suraj Bhattarai, News Reporter A three-day conference on marginalized youth of Mugu and Rupandehi District has been held at Gamgadi, the district headquarters of Mugu. The conference was organized by Karnali Rural Upliftment and Social Development Center (CDS-Park) with the support of Ujyalo Lantern Foundation,...

मनोरञ्जन

 

‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

सुरज भट्टराई/ देवदह : बर्बरी फेशन हाउसको आयोजना तथा लियो क्लब अफ लर्ड बुद्धको व्यवस्थापनमा ‘मिस देवदह – २०७५’को  दोश्रो...

 

गायिका पारू रन्जितले ल्याईन छमछमी नाच्ने तिज गीत “तिजको लहर अमेरीका सम्म” हेरौं भिडियो ।

काठमाण्डौ । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियासिल रहेकी गायिका पारु रंजित को तिज गीत ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ...

बिचार/ब्लग

 

राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक

१४ असोज । लेखक राजु अधिकारीको पहिलो उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन लेखक अधिकारीले चीन र कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले अनलाइनमार्फत गरेका छन् । उपन्यासमा पशुपन्छी...

 

अनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फागुन १६, बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको आयोजनामा संघीय नेपाल समृद्धिको आधार : रोजगार मुलक शिक्षा सबैको अधिकार विषयक अन्तर मा.वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...

 

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

चेत प्रसाद बश्याल देबदह ७ सितलनगर जिल्ला कार्य समिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु...

अन्तर्वार्ता

 

काँग्रेस नै अबको सबैभन्दा ठूलो पार्टी हो, देवेन्द्रराज कँडेल- केन्द्रीय सदस्य, नेपाली काँग्रेस (कुराकानी)

– मङ्सिर ६, २०७४ आसन्न चुनाव नजिकिदै गर्दा विभिन्न पार्टीले आ-आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा-२ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय...

 

वाल विवाह न्युनिकरण एक्लो प्रयासले हुदैन

महिला तथा बालबालिका कार्यालय, प्यूठानको महिला विकास अधिकृत शान्ति विश्वकर्मा सँग जिल्लामा रहेका बालबालिकाहरुको अवस्थाको बिषयमा  बोम बहादुर परियारले गर्नुभएको संक्षिप्त कुराकानी : १) स्वागत छ उज्यालो लाल्टिनमा यहाँलाई –...

 

‘शर्तहरु थोपर्न थालेपछि प्रेमले मान्छेलाई घात गर्छ’

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् । ‘कथाकी पात्र‘ (०६७) कथासंग्रह प्रकाशन गरेपछि राम्रो...

शिक्षा

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

देवदह,१५ असोज उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार देवदह क्षेत्र भित्रका एक जेहेन्दार र सामाजिक रुपान्तरणमा चिन्तन राख्ने क्रियाशील युवालाई प्रदान गरिने सस्थाका...

साहित्य

 

राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक

१४ असोज । लेखक राजु अधिकारीको पहिलो उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन लेखक अधिकारीले चीन र कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले अनलाइनमार्फत गरेका छन् । उपन्यासमा पशुपन्छी...

 

नेपाली सांगीतिक क्षेत्रमा होनहार प्रतिभा : गायक सौगात आचार्यको धमाकेदार प्रवेश | भिडियो सहित |

जेठ १७ काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर शंघर्ष गर्दै आएका बहु प्रतिभाका धनि गायक सौगात आचार्य आफ्नो सांगीतिक कोशेली( भेट न भेट तिम्रै खुशी) गीत...

 

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन...

फोटो ग्यालरी

अार्थिक

 

सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठी सम्पन्न ।

बुटवल,१८ असोज सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठि सानाकिसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना तथा सिप परियोजना र...

 

७३ लाख कित्तामात्रै किनबेच,सुस्तायो शेयर बजार

१४ असोज, काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर...

सूचना प्रविधी

 

माता औंसीको अवसरमा गायक प्रदिप लामाले गाए आमाको लागि गीत : भिडियो सहित ।

बैशाख ३ काठमाण्डौ । मायाँ प्रेमका गीतहरु गाउने गायकको भिडमा बहु प्रतिभाका धनि गायक प्रदिप लामाले भने आफ्नो जन्मदिने आमाको लागि गीत गएका छन् । त्यसो त गायक प्रदिप लामाले...

 

कपिलवस्तु युवा गायक मिलन कडेल स्टेज देखि सामाजिक सञ्जालसम्म भाईरल बन्दै(भिडियो सहित )

कपिलवस्तु /असिम भट्टराई – कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा पिता अर्जुन कडेल र माता भगवती कडेलको कोख वाट जन्म लिएका युवा गायक कडेल सानै देखि बहु प्रतिभा सालि व्याति हुन...

 

सन्ध्या म्युजिकल लाइभ शोमा गायक पुस्कर सुनुवार र गायिका पुजा सुनुवारले दर्शकलाई नचाए ।

  फागुन २७ काठमाण्डौ । गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । उक्त कार्यक्रममा संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता र...

अन्तर्राष्ट्रिय

 

A three-day conference on marginalized youth at Gamgadi, Mugu.

Suraj Bhattarai, News Reporter A three-day conference on marginalized youth of Mugu and Rupandehi District has been held at Gamgadi, the district headquarters of Mugu. The conference was organized by...

 

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ ।...

 

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

सोतन्त्र नेपाल/ कतार। समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेसन २२ डिसेम्बेर २०१७ का दिन कतारमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय सहितको नयाँ...

देवदह विशेष

 

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

देवदह,१५ असोज उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट...

 

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ ।...

 

देवदहमा करेसाबारी महोत्सव सम्पन्न

रुपन्देही / २ आश्विन – सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिले प्रथम चरणको करेसाबारी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट प्रभावीत विपन्न तथा सिमान्तकृत समुदायका महिलाले अर्गानिक करेसाबारीबाट...

भिडियो