गृहपृष्ठ » मनोरञ्जनकुनै समयमा लाेक दाेहाेरी क्षेत्रमा राज गरेकी न्यापानेकाे स्वर अहिले कस्ताे छ हेर्नुस सुटिङ् रिपाेर्ट

कुनै समयमा लाेक दाेहाेरी क्षेत्रमा राज गरेकी न्यापानेकाे स्वर अहिले कस्ताे छ हेर्नुस सुटिङ् रिपाेर्ट

May 11, 2016२२६ पटक

राेल्पा २९ बैशाख सप्तऋषी म्युजि प्रा लिको प्रस्तुतिमा फेरी नया लोकदोहोरी “हातैको रेखा”को म्युजिक भिडियो सुटिङ् सम्पन्न भएको छ ।

13211094_1563040993993024_1744039680_o

 

 

 

 

 

 

 

 

 

 

 

एक दशक पहिलेकी बहुचर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपाने र जिबन बिसीको सुमधुर आवाजमा अहिलेका चर्चित गायक संगीतकार तथा शब्द सर्जक ऋषि खड्काको संगीत र जिबन बिसीको शब्दमा आउन लागेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको कम्पनि संचालक तथा सर्जक ऋषि खड्काले जानकारी दिए । अहिलेका चर्चित मोडल बिमल अधिकारी र आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको गीतमा निर्देशन भने अहिलेका व्यस्त निर्देशक कपिल लामाले गर्नु भएको छ । गीत केहि दिनमै बजारमा आउने यो गीतका युनिटले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण