गृहपृष्ठ » मुख्य समाचार, समचारपरीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित

August 12, 2015३४३ पटक

काठमाण्डु, २७ साउन– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुृचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण