गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारनेपाली विद्यार्थी भर्ना नलिनु भन्दै सरकारले लेख्यो चीनलाई यस्तो पत्र

नेपाली विद्यार्थी भर्ना नलिनु भन्दै सरकारले लेख्यो चीनलाई यस्तो पत्र

August 13, 2015२७८ पटक

docकाठमाडौं,२८ साउन– सरकारले चीनलाई पत्र लेख्दै नेपालको मापदण्डविपरीत नेपाली विद्यार्थीलाई त्यहाँका कुनै पनि कलेजमा भर्ना नलिन आग्रह गरेको छ ।
चीनमा एमबिबिएस सकेर डाक्टरी पेसा अँगाल्न फर्केका विद्यार्थीहरु अलपत्र परेपछि सरकारले चीनलाई पत्राचार गर्दै नेपाललाई छात्रवृत्ति उपलब्ध गराउँदा नेपालको शैक्षिक मापदण्ड ख्याल गर्नसमेत भनेको छ ।

कसै गर्दा पनि सरकारी छात्रवृत्तिमा चीनमा अध्ययन गरी फर्केका विद्यार्थीको पढाइले मान्यता नपाएपछि सरकारको निर्देशनमा परराष्ट्रले चीनलाई पत्र लेखेको हो ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण