काठमाडौंको रामकोट केन्द्रबिन्दु बनाएर बिहिबार बिहानै गयो भूकम्प
काठमाडौं ,२८ साउन – काठमाडौं केन्द्रबिन्दु भएर बिहिबार बिहानै परकम्प गएको छ । बिहिबार विहान १ बजेर ४९ मिनेटमा रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि आझै पनि परकम्प आउने क्रम रोकिएको छैन ।