गृहपृष्ठ » मुख्य समाचार, समचारशनिबार ताप्लेजुङमा नयाँ भूकम्प

शनिबार ताप्लेजुङमा नयाँ भूकम्प

August 15, 2015१४२ पटक

काठमाडौं, साउन ३० – शनिबार ताप्लेजुङमा भूकम्प गएको छ । बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङ केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ताप्लेजुङमा गएको भूकम्पको सम्बन्ध वैशाख १२ गते गोरखा केन्द्र भएर गएको भूकम्पसँग नभएको केन्द्रले जनाएको छ । यसअघि गएको आइतबार हुम्ला केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण