गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, सूचना प्रविधीटेलिफोन पहुँच जनसंख्याभन्दा बढी

टेलिफोन पहुँच जनसंख्याभन्दा बढी

August 16, 2015५२२ पटक

Sita-on-phone
३१ साउन, काठमाडौं । नेपालमा टेलिफोन पहुँच शतप्रतिशत जनसंख्याभन्दा बढी भएको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन नेपालको कुल जनसंख्याको एक सय तीन प्रतिशतमा पुगेको नयाँ पत्रिकामा खबर छ ।

दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका दुई करोड ७३ लाख ९९ हजार जनता टेलिफोन पहुँचमा पुगेका छन् । जुन नेपालको कुल जनसंख्याभन्दा एक सय तीन प्रतिशत हो । एकै व्यक्तिले एकभन्दा बढी टेलिफोन प्रयोग गर्ने हुनाले यस्तो भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण