गृहपृष्ठ » भिडियो, मुख्य समाचार, राजनीति, समचारबन्दकर्ता र प्रहरीबीच झडप, तमलोपाका ६ कार्यकर्ता पक्राउ (फोटो-भिडियो)

बन्दकर्ता र प्रहरीबीच झडप, तमलोपाका ६ कार्यकर्ता पक्राउ (फोटो-भिडियो)

August 16, 2015५४७ पटक
विभिन्न दलले आह्वान गरेको बन्दका क्रममा राजधानीका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन्। प्रहरीले बबरमहलबाट तराई मधेश लेकतान्त्रिक पार्टीका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। बन्दका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपसमेत भएको छ।
राजधानीका प्रमुख चोकहरूमा टोली विभाजन गरेर बन्दकर्ताहरू खटिएका छन्। बन्दका कारण सडकमा सवारी चाप निकै कम छ।

भिडियोः

 

Arrested 1

बन्दकर्ता तमलोपाका कार्यकर्तालाइ राजधानीको बबरमहलबाट पक्राउ गर्दै प्रहरी ।

Arrested 3

Arrested 2

Arrested 5

नयाँबानेश्वरमा टेम्पोमा झुण्डिएर यात्रा गर्दै यात्रु ।

nagariknews

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण