गृहपृष्ठ » खेलकुद, मुख्य समाचारसाफ च्याम्पियनसिपमा नेपाल र भारत आज भिड्दै ।।

साफ च्याम्पियनसिपमा नेपाल र भारत आज भिड्दै ।।

August 16, 2015३२३ पटक

३१ साउन ।।
नेपालले १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश भइरहेको प्रतियोगिता अन्तर्गत नेपाल र भारतको खेल नेपाली समयअनुसार आज साँझ पौने ७ बजे हुनेछ । अस्ति भएको खेलमा अफगानिस्तानलाई १–० ले हराउँदै नेपाल समुह बीको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको छ । आजै बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो साढे दुई बजे खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण