गृहपृष्ठ » मुख्य समाचारसोलुखुम्बु नेलेका १ सय २८ भुकम्प पिडितलाई सिल्पिङ व्याग वितरण ।

सोलुखुम्बु नेलेका १ सय २८ भुकम्प पिडितलाई सिल्पिङ व्याग वितरण ।

August 19, 2015९७ पटक

०२ भदौ, सोलुुखुम्बु
सोलुखुम्बु नेलेका भुकम्प पिडितका लागी ग्रामीण क्षेत्र विकास सरोकार समाज सोलुखुम्बुले राहत वितरण गरेको छ । दलित तथा एकल महिलाको लागी एक एक थान सिल्पिङ व्याग वितरण गरिएको छ । हिजो मात्र सोलुखुम्बुको कागेलका ४ सय ६४ जनालाई सिल्पीङ व्याग, जीवन ज्योती उच्च माध्यमीक विद्यालय कागेलकालाई पुस्तकालयका लागी १ सय थान पुस्तक वितरण गरेको सरोकार समाजले आज नलेका १ सय २८ जनालाई पुन सिल्पिङ व्याग वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण