गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यथानकोट–नौबिसे सडकखण्ड अवरुद्ध

थानकोट–नौबिसे सडकखण्ड अवरुद्ध

August 22, 2015२९२ पटक

काठमाडौं, भदौ ५ – बीच सडकमा ठूलो गाडी बिग्रंदा थानकोट–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । धादिङ र काठमाडौंको सिमामा पर्ने भ्mयाप्ले खोलादेखि दुई सय मिटर अगाडि काठमाडौंतर्फ ठूलो गाडी बिग्रिएपछि राजमार्गमा गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराईका अनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप बोकेको ठूलो गाडी बिग्रंदा सवारी चाप बढेको छ । गाडी सडकबाट हटाउने प्रयास भैरहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण