गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्राविधिक कारण देखाउँदै सविंधान सभाको बैठक ३ घण्टा सर्यो ।

प्राविधिक कारण देखाउँदै सविंधान सभाको बैठक ३ घण्टा सर्यो ।

September 8, 2015१८८ पटक

download
भाद्र,२२ काठमाण्डौ ।
संविधानसभाको बैठक तीन घन्टाका लागि पर सारिएको छ । आज बिहान ११ बजेका लागि तोकिएकामा प्राविधिक कारण दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

संविधानसभामा आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण