गृहपृष्ठ » मुख्य समाचार, समचार४० सिटमा २५ मात्र उत्तिर्ण ।

४० सिटमा २५ मात्र उत्तिर्ण ।

September 8, 2015१८० पटक

भाद्र,२२ काठमाण्डौ
सशस्त्र प्रहरीको निरीक्षक पदमा माग गरिएको ४० सिटमा २५ जना मात्र लिखित परीक्षा उत्तीर्ण भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षामा खुलातर्फ १९, महिला १, आदिवासी जनजाति ४ र पिछडिएको क्षेत्रबाट १ जना मात्र उत्तीर्ण भएका हुन् । उनीहरूको परीक्षा साउन ५ देखि ९ गतेसम्म भएको थियो । ४० सिटका लागि ५ सय ५० जनाले आवेदन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण