कपिलवस्तु /असिम भट्टराई – कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा पिता अर्जुन कडेल र माता भगवती कडेलको कोख वाट जन्म लिएका युवा गायक कडेल सानै देखि बहु प्रतिभा सालि व्याति हुन । सानै उमेरमा स्कुलमा हुने कार्यक्रम सहभागी भइ उत्कृष्ट हुने गर्दथे ,पछि कलेज अाएर नि उनी अझै तेजिलो प्रतिभासालि हदै गए जिल्ला जिल्ला हुने कार्यक्रममा सहभागी भएर जन चेतनामूलक गित गाउदै संगित क्षेत्रमा अब्बल हुदै गए । गाउन मात्र नभइ गितको शब्द तथा लय पनि लेख्ने गर्दछन । “हावा सरर” गीत बाट चर्चा कमाएका उनि यतिबेला उनको अर्को गित “हल्ला फिजायो” युट्युबमा भाईरल हुँदै छ गितको आवाज उनि आफैले भरेका छन् । केदार धित्तेलले निर्देशन रहेको भिडियोलाई नयन र रिनाको अभिनय रहेको छ । सार्बजनिक गरिए लगत्तै दर्शकको धेरै राम्रो प्रतिक्रिया आएकोले गर्दा पनि “हल्ला फिजायो”ले अबको सांगीतिक बजार तताउने अनुमान गर्न सकिन्छ l हेरौ आजै मात्र सार्बजनिक गरिएको भिडियो ।