गृहपृष्ठ » मुख्य समाचार, समचारडडेल्धुराका नागरीक १ महिनादेखि अध्यारोमा ।।

डडेल्धुराका नागरीक १ महिनादेखि अध्यारोमा ।।

September 11, 2015१४८ पटक

२५ भदौ डडेल्धुरा
डडेल्धुराको भागेश्वर गाविसका बासिन्दाहरु १ महिना देखि अध्याँरोमा बस्न बाध्य भएका छन् । भागेश्वर गाविसको लामिकाण्डे वडा नं ६ मा रहेको २५ केभिको टान्सफर्मर बिग्रिएको एक महिना बिति सक्दा पनि मर्मत हुन नसकेका कारणले स्थानियहरु अध्याँरोमा बस्न बाध्य भएको प्रहरि चौकि लामिकाण्डेका प्रहरी हवल्दार बिर बहादुर कार्किले जानकारी दिनु भएको छ । स्थानिय चौकिमा सञ्चारका माध्यमहरु पनि संचालन गर्न नसक्दा थप समस्या भएको प्रहरी हवल्दार कार्किले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण