गृहपृष्ठ » मुख्य समाचार, समचारदुर्घटनामा परी २ जनाको मृत्यु

दुर्घटनामा परी २ जनाको मृत्यु

September 12, 2015१४८ पटक

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडकोटमा गएराती भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्युभएको छ ।
गैडकोट ११ हर्कपुरमा रोकिराखेको ना ४ ख ७६२५ नम्बरको ट्रकमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना १८ प २९६० नम्बरको मोटरसाईकल ठोकिदा पुग्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकलमा सवारी २ जना पुरुष ब्यक्तीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरुको अहिलेसम्म शनाखत हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण