गृहपृष्ठ » मुख्य समाचारबिद्युत प्राधिकरण कार्यालयमा विस्फोट

बिद्युत प्राधिकरण कार्यालयमा विस्फोट

September 12, 2015३१० पटक

नवलपरासीको परासीस्थित नेपाल बिद्युत प्राधिकरण कार्यालयमा गएराती विस्फोट भएको छ । रिमोटबाट संचालन भएको सो बस्तु सामान्य बम भएको बज्रदल गण परासीले जनाएको छ । बिस्पोटक पदार्थ पड्कीदा कुनै मानबीय क्षति भने भएको छैन् ।
राती करिब साढे ८ बजेको समयमा बिस्पोटक पदार्थ पड्कीएको थियो सामान्य बम मानबिय क्षति भन्दा पनि जनमानसमा त्रास फैलाउने उदेश्यले राखिएको हुन सक्ने अनुमान गरिएको छ । सामान्य बम किन र कसले राख्यो यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण