गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति‘माओवादी मिसन पूरा हुँदै छ’

‘माओवादी मिसन पूरा हुँदै छ’

September 17, 2015२५२ पटक

prachanda-babu1काठमाण्डु, ३१ भदौ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी गर्ने पार्टीको मिसन पूरा हुन लागेको बताएका छन् । अरुका लागि संविधानसभाबाट संविधान जारी गर्नु सामान्य प्रक्रिया भए पनि माओवादीका लागि मिसन भएको उनको भनाइ छ ।

संविधानसभाबाट संविधान जारी गर्नु हाम्रा लागि मिसन हो । अरुका लागि सामान्य प्रक्रिया होला,’ उनले भने,‘संविधान हामीले भनेजस्तो त भएको छैन । तर, यो मिसन हो । सफल पार्ने दायित्व पनि हाम्रै हो ।’

उनले अघिल्लो संविधानसभामा प्राप्त भएका कुरा पनि संविधानमा राख्न नसकेको बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण