गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधीराष्ट्रिय विज्ञान दिवस आज मनाइँदै ।।

राष्ट्रिय विज्ञान दिवस आज मनाइँदै ।।

September 18, 2015३९२ पटक

विभिन्न कार्यक्रमका साथ राष्ट्रिय विज्ञान दिवस आज मनाइँदै छ । प्रत्येक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरिनन्छ । यस वर्ष ‘राष्ट्र निर्माणका लागि विज्ञान प्रविधि’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव राजुबाबु पुडासैनीले जानकारी गराउनुभयो । सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ । विज्ञान दिवसका अवसरमा अमृत क्याम्पस लैनचौरलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण