गृहपृष्ठ » समाचारहरुजंगलमा ‘थारु युवा दस्ता’ सार्वजनिक

जंगलमा ‘थारु युवा दस्ता’ सार्वजनिक

September 19, 2015२२६ पटक

२ असोज, कैलाली । थरुहट थारुवान संघर्ष समितिले आन्दोलनलाई सशक्त बनाउन भन्दै युवा दस्ता सार्वजनिक गरेको छ ।
शुक्रबार पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी दस्ता गठन भएको नयाँ पत्रिकामा खबर छ ।
युवा स्वयमसेवक दस्ता गठन गरेको थारु नेताहरुले संविधान जारी हुने दिन असोज ३ गते कालो झन्डासहित प्रदर्शन गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण