गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, राजनीति, समचारनेपालीको अभियान नयाँ संविधान

नेपालीको अभियान नयाँ संविधान

September 20, 2015५२४ पटक

आज ऐतिहासिक दिन : संविधान घोषणा समारोहको भव्य तयारी

काठमाडौं, असोज ३ – आफ्नो लागि आफैं संविधान बनाउने नेपाली नागरिकको वर्षौंदेखिको सपना आज पुरा हुँदैछ । संविधानसभाले पारित गरेको र सभासदको हस्ताक्षर सहित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । समारोहमा राष्ट्रपति डा. यादवले नेपालको संविधान जारी

cfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; .
नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई चिटिक्क बनाइएको छ । आइत्बार हुने समारोहको लागि शनिबार पूर्वअभ्इास पनि गरिएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ । संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो ।

cfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; .विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा

cfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; .व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार पाँचcfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; . सय भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । पहिलोपटक नागरिकका प्रतिनिधिले बनाएको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
– तस्बिर : रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण