गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारसंविधाना आएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने

संविधाना आएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने

September 21, 2015२३५ पटक

All about light: from bulbs to art४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ ।

मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ । यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ ।

संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएको गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण