गृहपृष्ठ » मुख्य समाचार, समचार१० लाख बालबालिका अझै पनि जोखिममा !

१० लाख बालबालिका अझै पनि जोखिममा !

September 23, 2015१५३ पटक

bal
असोज,६-काठमाण्डौ । १० लाख नेपाली बालबालिका १२ वैशाखमा गएको विनाशकारी भूकम्पको उच्च जोखिममा परेको तथ्यांक सार्वजनिक भएको छ ।
भूकम्प गएको पाँच महिना पुग्न लाग्दा दक्षिण एसियाको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन सार्कको विपत्ति व्यवस्थापन केन्द्रले यस्तो तथ्यांक सार्वजनिक गरेको नागरिक दैनिकमा खबर छ ।
केन्द्रले गत असोज एक र दुई गते दक्षिण एसियामा बालबालिका केन्द्रित विपत्तिमा जोखिम न्यूनिकरण सम्बन्धमा गरेको उच्चस्तरीय नीतिवार्ताले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण