करेन्ट लागेर अधिकारीको मृत्यु
उदयपुर, १२ असोज-भलायाडाँडा गाविस–९ मैनीटारमा माछा पार्ने क्रममा करेन्ट लागेर मंगलबार अपराह्न मैनीटारका पर्वत अधिकारीको मृत्यु भएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।