गृहपृष्ठ » मुख्य समाचार, समचारकरेन्ट लागेर अधिकारीको मृत्यु

करेन्ट लागेर अधिकारीको मृत्यु

September 29, 2015१४९ पटक

उदयपुर, १२ असोज-भलायाडाँडा गाविस–९ मैनीटारमा माछा पार्ने क्रममा करेन्ट लागेर मंगलबार अपराह्न मैनीटारका पर्वत अधिकारीको मृत्यु भएको छ ।

curent

करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण