गृहपृष्ठ » मुख्य समाचार, समचारडडेल्धुरामा पेट्रोलियम पदार्थमा कालोबजारी हुदै ।।

डडेल्धुरामा पेट्रोलियम पदार्थमा कालोबजारी हुदै ।।

October 1, 2015१३४ पटक

१४ असोज डडेल्धुरा
पेट्रोलियम पदार्थको अभाव हुदाँ डडेल्धुरामा पेट्रोलियम पदार्थमा कालोबजारी हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले डडेल्धुरामा इन्धनको अवस्थाको बारेमा अनुगमन गरेपश्चात निश्चित नियम बनाएको थियो । जिल्लामा रहेका २ पेट्रोल पम्पहरुमा पेट्रोल, डिजेल नियम अनुसार बितरण गरिन लाग्दा पसल ब्यबसायीहरुले लुकाईछिपाई बोतल मार्फत बिक्रि बितरण भइरहेको उपभोक्ताहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण