गृहपृष्ठ » मुख्य समाचार, समचारशक्तिशालि बिष्पोटक पदार्थ पड्कीयो

शक्तिशालि बिष्पोटक पदार्थ पड्कीयो

October 8, 2015१३२ पटक

२१ असोज ।।
भैरहवाको गौतमबुद्ध विमानस्थल नजिकै बिस्फोट भएको छ । बिमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा आज विहान साढे २ बजे पेट्रोल, डिजेल लगाएतका बिस्पोटक हुने सामाग्री टायरमा वेरेर बिस्फोट गराईएको रुपन्देही प्रहरीले जनाएको छ ।
बिष्फोटबाट स्थानियमा त्रास उत्पन्न भएको छ । विष्फोट किन र कस्ले गरायो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुङले विस्फोटबाट कुनै मानविय तथा भौतीक क्षती नभएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण