गृहपृष्ठ » मुख्य समाचार, समचारकुलो भत्किएर दुईको मृत्यु

कुलो भत्किएर दुईको मृत्यु

October 8, 2015१३१ पटक

२१ असोज ।।

तेह्रथुममा जलविद्युत आयोजनाको कुलो भत्किएर खसेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्युभएको छ ।
खाम्लालुङ–६ मा रहेको फलामे साँगु जलविद्युत आयोजनाको कुलो भत्किएर राति खसेको पहिरोले घर बगाउँदा ४८ वर्षका लोकेन्द्र कुरुम्बाङ र उनका ८ वर्षका छोरा संगम कुरुम्बाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
लोकेन्द्रकी श्रीमती रेश्मा र छोरी सन्ध्या घाइते भएका छन् । उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र उपचार भैरहेको प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण