कहाँ कहाँबाट हुँदैछ तेल वितरण ?
काठमाडौं, असोज २१ – नेपाल आयल निगमले काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पबाट बिहीबार पनि तेल वितरण गर्दैछ । निगमले बिहीबार ३५ वटा पम्पबाट एक लाख ४४ हजार लिटर डिजेल तथा ८ वटा पम्पबाट ४४ हजार लिटर पेट्रोल वितरण गर्ने जनाएको छ ।