गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपरराष्ट्रमन्त्री थापा भारत जाँदै

परराष्ट्रमन्त्री थापा भारत जाँदै

October 17, 2015२०७ पटक

काठमाडौं, असोज ३० – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा भारत जाँदै हुनुहुन्छ । भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण इन्धन लगायतका अत्यावश्यक वस्तुको अभावले दैनिक जनजीवन कष्टकर बन्दै गएपछि समस्या समाधानको लागि पहल गर्न उहाँ दिल्ली जान लाग्नुभएको हो ।

उहाँ दिउँसो भारत जाने कार्यक्रम छ । तीन दिने भारत भ्रमणको क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण