गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपति चयन अव बहुमतीय प्रक्रियाबाटै

राष्ट्रपति चयन अव बहुमतीय प्रक्रियाबाटै

October 25, 2015१८८ पटक
सहमतीय आधारमा राष्ट्रपति चयन नभएपछि अब बहुमतीय प्रक्रियाबाटै चयन गरिने भएको छ ।
सहमतिका लागि आज साढे १ बजेसम्मका लागि दिएको समयमा सहमति हुन नसिकेपछि अब बहुमतिय प्रक्रियाबाटै राष्ट्रपति चयन हुने पक्का भएको हो ।
बहुमतीय प्रक्रियाबाट राष्ट्रपति चयन गर्नका लागि आगामी ११ गते निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण