वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन
१० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता गणेशराज शर्माको मंगलबार निधन भएको छ । काठमाडौंको धोबिधारास्थित निवासमै उनको निधन भएको हो ।
उनी वीपी कोइरालाका वकीलसमेत हुन् ।