गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार​चीनमा दुई जना बच्चा जन्माउन पाइने

​चीनमा दुई जना बच्चा जन्माउन पाइने

October 29, 2015१४४ पटक

कात्तिक १२ – चीनले एक जनाभन्दा धैरै बच्चा जन्माउन नपाउने गरी लगाएको प्रतिबन्ध हटाएको छ । जनसंख्या नियन्त्रणका लागि सन् १९७९ देखि लागु गरेको नियम हटाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले निकालेको विज्ञप्तीमा इच्छा भएका दम्पतिले अब दोस्रो सन्तान जन्माउन पाउने उल्लेख छ । सन् १९७९ मा लगाइएको कानुनी प्रतिबन्ध अनुसार चीनमा दम्पतीले एक जना सन्तान मात्रै जन्माउन पाउँथे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण