राष्ट्रपतिद्धारा सहीदहरूको सालिकमा माल्यार्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सहीदहरूको सालिकमा माल्यार्पण गर्नुभएको छ
राष्ट्रपति भण्डारीले बिहान भद्रकाली मन्दिरनजिकै रहेको सहीदद्वार र लैनचौरमा रहेको सहीद स्मारक गई सहीदहरूको सालिकमा माल्यार्पण गर्नुभएको हो । यसैगरी राष्ट्रपति भण्डारीले नेकपा (एमाले) को पार्टी कार्यालय रहेको मदननगर बल्खुस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।