दाङमा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ
दाङका अधिकांश गाविसले दसँैअघि नै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन् । चौमासिक रुपमा पाउने सामाजिक सुरक्षा भत्ता दसँैअघि नै र्पासक्नुपर्ने भत्ता हहिलेुम्म पनि नपाउदा अधिकांश वृद्धवृद्धा निरास भएका हुन् ।
दसँैलगत्तै जिविस दाङमार्फत कम्प्युटरसम्बन्धी एकहप्ते तालिममा सचिव र गाविस कार्यालयका एकजना कर्मचारी सहभागी भएकाले पनि भत्ता वितरणमा ढिला भएको हो ।
तर पुरन्धारा गाविसले गत वर्षको सामाजिक सुरक्षा भत्ताबापत रकम वितरणको फछ्र्याैट गरेको विवरण उपलब्ध नगराएका कारणले यसपटक चौमासिक रकम निकासा नभएको जिविस दाङले जनाएको छ ।