गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारयसरी हुन्छ एम्बुलेन्समा अपराध

यसरी हुन्छ एम्बुलेन्समा अपराध

August 8, 2015२९५ पटक

blogger-image-1034568371काठमाण्डु, २३ साउन – हुइँहुइँहइुँ… हुइँहुइँहुइँहुइँ… बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिरहेको थियो । साइरन सुन्नासाथ सडकमा रहेका रकाध सवारीले बाटो छाडिदिए । उम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यरि लम्कियो ।

काठमाण्डुबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय प्रहरीले एम्बुलेन्सभित्र सरसर्ती हेर । ‘बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर लैजान लागेको,’ चालकले प्रहरीलाई हत्तपत्त जवाफ दिए ।

एम्बुलेन्सभित्र बेड बिरामी सुताउने खालको थिएन । प्रभागका प्रमुख इन्स्पेक्टर केशव थेवेसहितको टोलीले बेड राम्ररी हेरे । बेडभित्र बाकसमा त प्रतिबन्धित दुर्लभ वनस्पति ४९ किलो फेला प¥यो ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण