गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

October 31, 2015१३९ पटक

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिए लगतै कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति चुनावको समिक्षा हुनेछ । बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण