गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसिया बाट बिक लाई सम्मान सहित बिदाइ “

मलेसिया बाट बिक लाई सम्मान सहित बिदाइ “

November 1, 2015३६२ पटक

12182256_544044185759640_629209970_nसुसान आचार्य मलेसिया, १५ कार्तिक , एकीकृत नेपाल कमिनिस्ट पार्टी माओवादी संबद्ध जन बर्गिय संगठन नेपाली जन प्रगतिशील मञ्च मलेसिया ले मञ्च सम्बद्ध मुहार छेत्रीय समिति इन्चार्ज टोप बहादुर बिक (राजु )लाई आइतबार एक कार्यक्रम का बिच सम्मान सहित बिदाइ गरेको छ ।
मञ्चको आफ्नै कार्यलय क्व्ललाम्पुर मा आयोजित कार्यकम बाट बिक लाई बिदाइ गरियको हो । संगठन को स्थापनाकाल देखि नै मजदुर हक हितमा उल्लेखनीय काम गरेको भनि मञ्च ले बिक को उच्च सम्मान समेत गरेको हो ।

मंच द्धारा आयोजित बिदाइ कार्यक्रम मा प्रमुख अथितिका रूपमा आएका ए. नेकपा माओवादी सम्बद्ध पार्टी प्रबास जिल्ला कमिटी मलेसिया का सदस्य कृष्ण नेपालले आफ्नो मन्तव्य राख्दै उहाँ बाट मजदुर हक अधिकार सुनिस्चितता का सबालमा भ12190754_544003985763660_1802374813_oएका कामकार्बाही को पार्टी ले उच्च मुल्यांकन गर्ने बताएका छन ।
यस्तै कार्यक्रम मा बोल्दै मञ्च का बरिस्ठ उपाध्यक्ष अस्मित कुमार सिह ले बिक बाट भएका काम कार्बाहिको समिक्षा सहित प्रसंसा समेत गरेका थिय ।
झन्डै तीन घन्टा लामो कार्यक्रम मा मञ्च का महासचीव दिप लिम्बू तथा विभिन्न सदस्य हरुले समेत आफ्नो मन्तव्य राख्दै बिक ले बिगतमा संगठन प्रति गरेका काम कार्बाहिको सम्मान गर्दै बिक को प्रसंसा गरेको छन । आउदो मङलबार बिक आफ्नो प्रवासको बसाई  पूरा गरि स्वदेश जाँदै छन ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण