गृहपृष्ठ » मुख्य समाचार, समचारसिन्धुपाल्चोकमा एकाबिहानै पराकम्प

सिन्धुपाल्चोकमा एकाबिहानै पराकम्प

August 8, 2015४०० पटक

काठमाडौं, साउन २३ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान भूकम्पको पराकम्प गएको छ । विहान ६ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो बिहान ११ बजेर ५७ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।  अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ६६ भन्दा धेरै पराकम्प गइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण