चाइनाले बनाउन पनि के के बनाउंछ- हेरौ भिडियो
यो होटल चाईनाले रुसी प्रबिधिको सहयोगमा बनाउंदै छ। पानीमा तैरिराख्ने होटलमा बिजुली समुन्द्री छाल, हावा, सोलारबाट निकालिनेछ भने पानी भने आकासे पानीलाई प्रसोधन गरिनेछ । अन्न, फलफुल खानेकुरा पनि त्यही प्रशोधन गरिनेछ । टोर्नेडो, छाल, भूकम्प आदि सबैबाट सुरक्षित बनाइने छ ।