गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारपेरिस हमलाका दृष्यहरु (फोटोफिचर)

पेरिस हमलाका दृष्यहरु (फोटोफिचर)

November 14, 2015१८३ पटक

काठमाण्डु, २८ कात्तिक– १२० जना भन्दा बढीको मृत्यु हुनेगरी फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलावद्ध हमलापछि संकटकल लगाइएको छ । पेरिसस्थित बैटकल कन्सर्ट हलमा बन्दुकधारीहरुले गोली चलाएर हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बन्दुकधारीविरुद्ध प्रहरीको कारबाहीका क्रममा चार जनाको मृत्यु भएको छ । बेल्टमा राखेको आत्मघाति बम विष्फोट गराउँदा ती बन्दकुधारीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा 

Shooting in restaurant

APTOPIX France Paris ShootingsParis attacksFrance Paris ShootingFrance Paris ShootingAPTOPIX France Paris Shootings3322445566Parish Attack11

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण