गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपतिको पनि भत्र्सना ।।

राष्ट्रपतिको पनि भत्र्सना ।।

November 14, 2015१८७ पटक

bidhya-bhandari-1

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि फ्रान्समा भएको आतंकवादी हमलाको भत्सर्ना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले उहाँका समकक्षी फ्रान्स्वाँ ओलान्दलाई सन्देश पठाइ शोकको घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको बताउनुभएको हो । फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा गए राति भएको दर्जनौं विस्फोटमा १ सय २० जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण