गृहपृष्ठ » मुख्य समाचार, समचारएकै पटक ६५८ इन्सपेक्टरहरुको सरुवा (सूचीसहित)

एकै पटक ६५८ इन्सपेक्टरहरुको सरुवा (सूचीसहित)

November 16, 2015१५१ पटक
फोटो :फाइल फोटो
काठमाडौं : प्रहरी प्रधान कार्यालयले एकै पटक ६५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । (सरुवा भएका ५३७ जनाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबारै गरेको निर्णयअनुसार एकै पटक यतिधेरै प्रनिहरुको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले मंसिर महिनाबाट लागू हुने गरी उनीहरुको सरुवा गरेको हो । (सरुवा भएका १२१ जनाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् )
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण