गृहपृष्ठ » मुख्य समाचार, समचारएकादशीमा नदीमा नुहाउँदै गर्दा एकजना बेपत्ता

एकादशीमा नदीमा नुहाउँदै गर्दा एकजना बेपत्ता

November 22, 2015१५० पटक

पाल्पा, मंसिर ६ – पाल्पाको राम्दीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन् । एकादशीको दिन राम्दी स्थित कालीगण्डकी नदीमा बिहान पौने ११ बजे नुहाउँदै गरेका १६ वर्षका अनुज खनाल युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बेपत्ता भएदेखि प्रहरीले उनको खोजी गरिएको स्थानीय बिष्णु पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण