गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचार, स्वास्थ्यएन आर एन मलेसिया का अध्यक्ष महेन्द्रजङ साहिले गल्ती प्रमाणित भय आफू जेल जान तयार

एन आर एन मलेसिया का अध्यक्ष महेन्द्रजङ साहिले गल्ती प्रमाणित भय आफू जेल जान तयार

December 26, 2015४७४ पटक

20151226073250सुसान आचार्य मलेसिया पुस १० गैर आबासिय नेपाली संघ मलेसिया का अध्यक्ष महेन्द्र जङ साहिले आफू विरुद्ध लगायको आरोप प्रमाणित भय आफू जेल जान तयारी भएको बतायका छन ।केही दिन अघि काठमाडौ थानकोट निवासी इन्द्रवीर महर्जनले आफू सङ साहिले ३लाख रुपैयाँ लियर नक्कली भिसा लगायको आरोप सहित महानगरिय प्रहरी अपराध महासाखामा उजुरी दर्ता गरेको सम्बन्धमा साहिले आपत्ति जनाउदै आफुलाइ नियोजित रूपमा फसाउन खोजेको र बास्तबिकता लाई लुकायको बतायका छन ।प्रत्यक्ष टेलीफोन सम्पर्क मा बोल्दै साहिले भने नक्कली भिसा बनायको सम्बन्ध्मा नेत्र भनिने ब्यक्ति को सङ्लग्नता रहेको रउसैले धेरै नेपाली लाई विभिन्न प्रलोभन देखाइ बर्बाद बनायको आरोप समेत लगायका छन ।गैर अबासिय नेपाली संघ मलेसिया ले बारम्बार मजदुर हितमा आवाज उठाउदा समेत सम्बन्धित निकायले चासो नदियको र नेपाली दूतावासमलेसिया का केहि कर्मचारीकै मिलोमतो मा नेपाली ठगिने गरेको बतायका छन ।साहिले भने आफुले चिन्दै नचिनेको मान्छे लाई आफू सङ जोडेर बास्तबिक दलाल हरु उमकन खोजे पनि आफुले सत्य लाई मर्न नदिने भन्दै साहिले बास्तबिकता बुझेर मात्र कलम चलाउन पत्रकार हरुलाइ समेत अनुरोध गरेका छन ।त्यस्तै साहिले दूतावासकै भवन भित्र नेत्र भनिने ब्यक्ति ले ३बर्ष मलेसिया मा बसोबास गरेका नेपाली श्रमिक लाई बिमा गराइ दिने प्रलोभन देखाइ धेरै लामो समय देखि नक्कली भिजा को बितर्ण जस्ता कार्य गर्दै आयको र नेपाली दूतावास को भवन भित्रै सयौनेपाली लुटिरहदा समेत नेपाली दूतावास मौन रहेको प्रति आक्रोश पोख्दै अब कसैलाई नछाड्ने चेतावनी समेत दियका छन ।साहिले बरु आफू मर्नु परे मर्न तयारी रहेको तर अब आफू प्रति नियोजित रूपमा छरियको भ्रम लाई चिर्दै दलाल हरुको पर्दाफास गर्न समेत जनायका छन ।आउदो सोमबार मलेसिया को राजधानी क्वलमाम्पुर मा पत्रकार सम्बेलन गरि सबैलाई छर्लङ्ग पार्न साहिले बतायका छन

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण