गृहपृष्ठ » भिडियो, मनोरञ्जन, मुख्य समाचार, साहित्यभारतलाई महजोडीको धन्यवाद (भिडियो)

भारतलाई महजोडीको धन्यवाद (भिडियो)

February 1, 2016८४८ पटक

काठमाडौं माघ १८, २०७२- अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले नाकाबन्दी विषयमा नयाँ गीतको म्यूजिक भिडियो ल्याएका छन् । ‘धन्यवाद छ छिमेकी…’ बोलको गीत एक दिनमै यूट्यूवमा २५ हजारभन्दा बढीले हेरेका छन् । थप  भिडियो बाट

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण