गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारअखण्ड नेपालका अध्यक्ष नया“ शक्तिमा

अखण्ड नेपालका अध्यक्ष नया“ शक्तिमा

February 1, 2016२१२ पटक

हेटौ“डा,१८ माघ÷अखण्ड नेपाल पार्टी मकवानपुर क्षेत्र नम्बर तीनका अध्यक्ष बासु कार्की नया“ शक्ति अभियान मकवानपुरमा प्रवेश गरेका छन् । दोस्रो संविधान सभा निर्बाचन २०७० मा क्षेत्र नम्बर तीनका उम्मेदवार समेत रहेका कार्की आज सोमबार नया“ शक्तिमा प्रवेश गरेका हुन् ।
नया“ शक्तिको अवधारणा सदाचार,सुशासन,पारदर्शीता र विकासवादी राजनीति एवं औद्योगिक नीति आफुलाई मन परेको प्रवेश गरेको कार्कीले बताउनुभयो । उहा“लाई नया“ शक्ति निर्माण अभियान मकवानपुरका संयोजक प्रल्हाद लामिछानेले स्वागत गर्नुभएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले बताउनुभयो । उद्योग संघ मकवानपुरका सचिव समेत रहेका कार्की हेटौ“डा औद्योगिक क्षेत्रस्थित ग्या“सिका टेक्सटाइलनका सञ्चालक समेत हुन्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण