मलेसियाको जोहोर क्षेत्रमा नेपाल मगर संघको ईकाई कमिटी गठन
अर्पण मगर “बुद्ध “क्वालालम्पुर / २० माघ मलेसिया”जहाँ जुनसुकै ठाउमा रहेपनि हामी मगरहरु एक हौअाफ्नो मौलिक धर्म , भाषा सस्कृती र भेषभुषा को समंरक्षण गरौ “भन्ने मुल नारा का साथ बिगत लामो समय देखि मलेसिया मा सकृय रहदै अाएको नेपाल नेपाल मगर सघं मलेसिया ले जोहोर क्षेत्र तथा अासपासका मगरहरुलाई मौलिक भाषा कला र संस्कृतिको जगेर्ना गर्नेर सम्पूर्ण मगर जातिलाई एक बनाउने उदेश्य ले जनवरी ३० तारिखका दिन कार्य समिति गठन गरेको छ ।सोहि अनुरुप यस संथाको बिस्तार केन्द्रीय कमिटी हुँदै मलेसियाको विभिन्न क्षेत्र अनि ईकाइ सम्म कमिटी हरु बिस्तार भइसकेकाछन । यसै क्रममा “जोहोर क्षेत्रिय कमिटी ” को मातमहत मा रहने गरी जनवरि ३० तारिखका दिन जोहोर “मेगारियन” जोहोर ईकाइ कमिटी गठन भयको छ । सो कार्यक्रम मा जोहोर क्षेत्रिया कमिटीका अध्यक्ष जित ब. अाले मगर र क्षे. क का प्रेम ब. अाले मगर को उपस्थिती समेत रहेको उक्त कार्यक्रममा वहाहरुले सम्पूर्ण नव नियुक्त गठित पदाधिकारीहरूलाई बधाई दिदै कार्यसफलताको शुभकामना गर्नुभएको थियो ।उक्त नब गठित कमिटी का पदाधिकारी हरुमा क्रमशःअध्यक्ष : याम बलाम मगर ।उपादक्षय: गणेश घले मगर ।सचिब : दिपेन बुढा मगर।सहसचिब : कृण पुन मगर ।कोषध्क्षय : राम राना मगर ।सदस्य हरु: धन राम पुन मगर ।; : हेम रोक्का मगर ।; : नरेश अाले मगर ।: :दिप मगर ।: छबिलाल मगर ।सल्लाहकार हरु माभिम बराल मगरमीन ब. रासपति मगररहेका छन्।मलेसियामा कै देसाचेम्मर ल्याड मा यस अघि नै ईकाइ कमिटी गठन भइसकेको र मलेसियाकै अर्को शहर ग्यालाङ पत्ता मा पनि अब चाडै गठन हुन गइरहेको नेपाल मगरसंघ मलेसियाका केन्द्रीय उपाध्यक्क्ष गोपाल राना मगरले जानकारी गराएका छन्।