गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचाररुकुममा उधारोमा रक्सी नदिएपछि युवतीको हत्या

रुकुममा उधारोमा रक्सी नदिएपछि युवतीको हत्या

March 4, 2016१५४ पटक

kill

फाल्गुण २१ गते । रक्सी नदिएको झोँकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवकले रुकुम खालागाउँ ५ की १७ वर्षीय सुस्मिता शाहीको हत्या गरेका छन ।

माघ १० गते भएको यो घटनाको अनुसन्धानमा रहेको प्रहरीले झण्डै डेढ महिनापछि हत्याको कारण सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न स्थानीय २५ वर्षीय यमबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राना र १५ वर्षीय प्रेम खड्कालाई नियन्त्रणमा लिएको थियो ।

अभियुक्तहरुले पसल मालिक सुस्मिताले आफूहरुलाई उधारोमा रक्सी नदिएको र त्यही झोकमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।नागरिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण