गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रिय जनमोर्चाको गाँउ कमिटिको गठन

राष्ट्रिय जनमोर्चाको गाँउ कमिटिको गठन

March 8, 2016१७२ पटक

कमल पौडेल , बाग्लुङ फाल्गुन २५ । राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न भएको छ। भेलाले भानु खरेलको अध्यक्षतामा १३ सदस्यिय गाँउ कमिटिको गठन गरेका छ । जसको उपाध्यक्षमा कमल सुनार, सचिव गिता खरेल, कोषाध्यक्ष दुर्गा खरेल, सहसचिव दिपा सुनार लगाएतल रहनु भएको छ। भेलाले बालानन्द शर्माको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति को पनि गठन गरेको छ।

कार्यक्रम मा राष्टिय जनमोर्चा बागलुङका उपाध्यक्ष वेदिलाल सापकोटा, गुल्मी उपाध्यक्ष टेक वहादुर केसि, सदस्य गुमान सिंह पुन , जिल्ला सल्लाहकार सदस्य मोहनलाल श्रेष्ठ लगाएतले वोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण